‘बलोन डी’ओर जित्ने मानेको चाहना’

मानेले स्वीकारे कि उनी व्यक्तिगत उपाधि जित्न गर्न चाहान्छन् र जर्ज वेहको पाइलामा पछ्याउनदै युरोपको उत्कृष्ट खेलाडी बन्न चाहन्छन्।

“म टीमको लागि खेल्दै छु र टिम सबैभन्दा महत्त्वपूर्ण छ र म आफ्नो टीमसँग ट्राफी जित्नको लागि साँच्चिकै खुसी छु तर साथसाथै बलोन डी’ओर जित्ने मेरो सपना पनि छ,” उनले टाइम्सलाई भने। ।

“म यसलाई जित्न चाहन्छु र यसलाई जित्नको लागि हर संभव बलिदान दिन्छु। म नजिक छु र यसले मलाई बढी प्रेरणा दिन्छ र मानिसहरूले मलाई समर्थन गर्न कहिल्यै छोड्दैनन।

“मलाई लाग्छ म नजिक छु र एक दिन म यसलाई जित्न सक्छु।”