फ्रान्स फुटबलले अन्ततः ‘बोलोन डि’ओर ड्रीम टीम’ सार्वजनिक गरेका छन् र सो टिममा फुटबल ईतिहासमा सबैभन्दा उत्कृष्ट खेलाडीहरुको नाम रहेको छ।
La Ballon d’Or Dream Team en une de @francefootball demain dans vos kiosques et disponible en numérique ici: https://t.co/RrFtSRTYjW#BOdreamteam pic.twitter.com/5qUYulJSeJ
— France Football (@francefootball) December 14, 2020
२०२०मा बोलोन डि’ओर अवार्ड नहुने भए पछि फ्रान्स फुटबलले नयाँ अवार्डको सिर्जना गरेको हो। ए१४० पत्रकारहरुको भोटमा पिचमा प्रत्येक पोजिसनको सबैभन्दा उत्कृष्ट खेलाडीको छनोट गरिएको छ र ११ खेलाडीको सुची फ्रान्स फुटबलले तयार गरेको छ।
‘बलोन डि’ओर ड्रिम टिम’को पुरा सुची तल हेर्नुहोस:-
Goalkeeper: Lev Yashin
Defender: Cafu
Defender: Paolo Maldini
Defender: Franz Beckenbauer
Midfield: Pele
Midfield: Lothar Matthaus
Midfield: Diego Maradona
Midfield: Xavi
Forward: Lionel Messi
Forward: Ronaldo Nazario
Forward: Cristiano Ronaldo