‘बलोन डि’ओर ड्रिम टिम’ सार्वजनिक- यी लेजेण्ड खेलाडीहरु पर्न सफल

फ्रान्स फुटबलले अन्ततः ‘बोलोन डि’ओर ड्रीम टीम’ सार्वजनिक गरेका छन् र सो टिममा फुटबल ईतिहासमा सबैभन्दा उत्कृष्ट खेलाडीहरुको नाम रहेको छ।

२०२०मा बोलोन डि’ओर अवार्ड नहुने भए पछि फ्रान्स फुटबलले नयाँ अवार्डको सिर्जना गरेको हो। ए१४० पत्रकारहरुको भोटमा पिचमा प्रत्येक पोजिसनको सबैभन्दा उत्कृष्ट खेलाडीको छनोट गरिएको छ र ११ खेलाडीको सुची फ्रान्स फुटबलले तयार गरेको छ।

‘बलोन डि’ओर ड्रिम टिम’को पुरा सुची तल हेर्नुहोस:-

Goalkeeper: Lev Yashin

Defender: Cafu

Defender: Paolo Maldini

Defender: Franz Beckenbauer

Midfield: Pele

Midfield: Lothar Matthaus

Midfield: Diego Maradona

Midfield: Xavi

Forward: Lionel Messi

Forward: Ronaldo Nazario

Forward: Cristiano Ronaldo