बर्नाडो सिल्भाले उत्कृष्ट खेलाडीको अवार्ड जिते पछि रोनाल्डो निरास (भिडियो सहित)

पोर्चुगलका मिड्फिल्डर बर्नाडो सिल्भाले नेसन्स लिगमा उत्कृष्ट खेलाडीको उपाधी जिते पछि क्रिस्टियानो रोनाल्डो स्पष्ट रूपले दुखी देखिन्थे ।

उत्कृष्ट खेलाडीको घोषण गरेपछि पोर्चुगलका अन्य खेलाडीले म्यान्चेस्टर सिटीका खेलाडीलाई बधाई दिए तर रोनाल्डो भने खुसी देखेनन र सिल्भालाई केही भनी रहेका थिए ।

भिडियो हेर्नुस:

पोर्चुगलले पहिलो संस्करणको युईएफए नेसन्स लिग फुटबलको उपाधि जित्न सफल भयो। आइतबार राति भएको फाइनलमा नेदरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल च्याम्पियन बनेको हो ।