बन्द प्रशिक्षणमा क्यानले बोलायो २४ खेलाडि

काठमाडौं, युएईमा हुने आईसीसी विश्व कप छनोटका लागि क्यानले २४ खेलाडिलाई बन्द प्रशिक्षणमा बोलाएको छ । अन्तिम चरणको बन्द प्रशिक्षणमा २४ खेलाडिलाई क्यानले डाकेको हो ।

क्यानले टिमको अन्तिम चरणको प्रशिक्षण कार्तिक ४ गतेबाट हुने जनाएको छ ।

बन्द प्रशिक्षणमा बोलाएका खेलाडिहरु

कप्तान रुबिना क्षेत्री,काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अश्मिना कर्माचार्य, कन्चन श्रेष्ठ, सरस्वती जीएम,  रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, इश्वरी विष्ट, करुणा भण्डारी र सरिता मगर टिममा रहेका छन् ।