काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा नेपालले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशसँग खेल्नेछ ।
नेपालले बंगलादेशसँग खेल्ने टिमको सुरुवाती-११ को घोषणा गरेको छ ।
संजोक राई र त्रिदेब गुरुङले नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।
किगिस्तानबिरुद्ध खेले पनि उक्त खेललाई फिफाले मान्यता दिएको थिएन।
बंगलादेशका दुई खेलाडीले डेब्यु गरेका छन् । उसका मोहमद इमोन र मोहमद मेडी हसनले डेब्यु गरेका छन् ।