बंगबन्धु गोल्ड कपमा आज नेपाल ताजिकिस्तान संग भिड्दै – कति बजे र कसरी हेर्ने?

बंगबन्धु कप फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले ताजिकिस्तानको सामना गर्दैछ । नेपाल बंगबन्धु कपको साविक विजेता हो । नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् । नेपालले ६ अक्टोवरमा प्यालेस्टाइनसँग खेल्नेछ । दुई समूहका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान स्थान बनाउने छ ।

खेल हुने समय, स्थान र लाइभ कसरी हेर्ने जस्ता सम्पूर्ण जानकारी पाउनुहोस।

खेल हुने समय : नेपाली समय अनुसार साँझ ६:४५ बजे

खेल हुने स्थान : सिलेटस्थित रंगशाला

लाइभ कसरी हेर्ने : Nagorik TV, Varzish Sport HD TV र Mycujoo.tv बाट अनलाइन स्ट्रिमिङ्ग हेर्न सकिने ।