बंगबन्धु गोल्डकप बिजेता नेपालले येसपालि पनि सहभागीता जनाउने – कहिले सुरु हुँदै छ?

बंगलादेश फुटबल फेडेरेसनको आयोजनामा हुने बंगबन्धु गोल्ड कप फुटबलको नयाँ संस्करण आगामी असोजमा हुने भएको छ । नेपाल बंगबन्धु गोल्डकपको साविक विजेता हो ।

बंगलादेश फुटबल फेडेरेसनले प्रतियोगिता आगामी अक्टोबर १ देखि १२ (असोज १५ देखि २६ गते) सम्म आयोजना गर्ने निर्णय गरेको छ ।

६ वटा राष्ट्रियले येस प्रतियोगितामा सहभागीता जनाउने छ । अहिल सम्म नेपाल, फिलिपिन्स, प्यालेस्टाइन र आयोजित राष्ट्र बाङ्लादेशले सहभागीता जनाउने पक्क गरेको छ ।