फ्लोरेन्जि एसि मिलानमा आबद्ध

एजेन्सी, इटालियन क्लब एसि मिलानले पुर्व पिएसजिका डिफेन्डर एलेसान्ड्रो फ्लोरेन्जिलाइ भित्र्याउन सफल भएको छ । रोमाबाट उनि मिलान लोनमा आएका हुन ।

फ्लोरेन्जिले २०२२ जुनसम्मका लागि मिलानबाट खेल्ने भएको छ । उनलाइ सिजनको अन्तिममा स्थाइ खेलाडिका रुपमा अनुबन्ध गर्ने सर्त सम्झौतामा उल्लेख गरिएको छ ।

इटालियन डिफेन्डर फ्लोरेन्जिले युरो कप २०२० मा इटालियन टिमको महत्त्वपूर्ण सदस्य थिए ।

उनले रोमाको एकेडेमि हुदै पहिलो टोलिमा पर्न सफल भएका थिए । यस्तै, उनि २०१९ जानवरिमा भ्यालेन्सिया गएका थिए ।

त्यस, पछि पिएसजि हुदै पुर्ण रोमा फर्केका हुन । उनले मिलानबाट २५ नम्बरको जर्सि लगाउने छ ।