फ्रेन्ड्स क्लबले गर्‍यो ब्राजिलियन प्रशिक्षकलाई स्वागत

सहिद स्मारक ए डिभिजन लिगको लागि फ्रेन्ड्स क्लबले मुख्य प्रशिक्षकको रूपमा ब्राजिलिय नागरिक मार्कोस फिलिपे सम्पारियो दन्तासलाई आज नेपालमा स्वागत गरेका छन ।

उनी आज बिहान ११:३० बजे नेपाल आइपुगेको हो ।

ब्राजिलियन प्रशिक्षकले भोलि देखि नै फ्रेन्ड्स क्लबको टिम सम्हाल्ने छ्न ।

फ्रेन्ड्स क्लबले ३ ब्राजिलियन खेलाडीहरु पनि भित्र्याइ सकेका छन् ।