फ्रेन्च क्लबले यसरी थाहा पायो क्लब रेलिगेशन हुनबाट जोगियो भनेर

फ्रेन्च लिग लिग वान अन्तर्गत सिजनको अन्तिम खेलमा ब्रेस्ट पीएसजीसंग हार्न पुग्यो ।

क्लबलाई रेलिगेशनबाट बच्न अरु क्लबको नतिजाले बचायो ।

ब्रेस्ट रेलिगेशन हुनबाट बन्चित भएको खबर क्लबका खेलाडीहरुले यसरी थाहा पायो, भिडियो हेर्नुहोस: