आर्सेनलसँग ३-१को हार पछि चेल्सीका कोच फ्रयान्क लाम्पार्ड खुसी छैनन् र उनले आफ्नै स्टार खेलाडीको आलोचना गरेका छन्।
Even Lampard Knows Werner is Crap. pic.twitter.com/bgroq0wD4W
— RoastedFootball (@RoastedFootbal1) December 28, 2020
हार पछि लाम्पार्डले आफ्नो नयाँ स्टार टिमो वार्नरको आलोचना गरेका छन्।
“म रिसाएको छु किनकि म खेलहरू जित्न चाहन्छु। हामी पहिलो हाफमा धेरै खराब थियौं। प्रिमियर लिगमा उर्जाको अभाव राम्रो हुदैन, तर हाम्रो सो कुरा भयो।” लाम्पार्डले भने।
Frank Lampard admits Timo Werner did not ‘give Chelsea enough’ in Arsenal defeat https://t.co/s6wpdnTwHb
— Chochilino (@ChochilinoRadio) December 28, 2020
“मैले अझ धेरै परिवर्तन गर्न सक्थें। त्यो खेलमा टिमोले बलको साथ वा बल बिना हामीलाई पर्याप्त मात्रामा दिन सकेनन। म वर्नरसँग कुरा गर्छु, “लाम्पार्डले भने।
हाल टिमो वार्नरको चेल्सीमा गोलको खडेरी जारी रहेको छ।