फ्यानले बनाएको ह्यारी केनको ‘शीर्ष ५ डाइभ’ को भिडियो भाइरल।

टोटनह्यामका ह्यारी केनलाई डाइभ गरेको आरोप लाग्दै आएको छ। पेनाल्टीको लागि उनि डि-बक्स भित्र सजिलै लड्ने गरेको फ्यानहरुको आरोप छ। नोर्थ लण्डन दर्बिमा पनि उनि डि बक्समा लडे र पेनाल्टीको माग गरे जस्लाई रेफरीले अस्विकार गरे।

उक्त खेल पछि SKY SPORTSले उनको ‘दाइभ’ को भिडियो उनलाई देखाएर उक्त पेनाल्टी हो वा डाइभ भनेर उनलाई प्रस्न गरेका थिए।

उक्त खेल पछि उनको धेरै आलोचना भयो र सामाजिक संजालमा उनको धेरै मिम र ट्रोलहरु देखा पर्यो र एक फ्यानले उनको ‘शीर्ष ५ डाइभ’ भिडियो बनाए जुन भाइरल हुन पुग्यो।