फोटो खिच्न आएको दर्शकसंग रोनाल्डो रिसाए पछि (भिडियो)

च्याम्पियन्स लिगमा बुधबार राति भएको युभेन्ट्स र बायर लेभर्कुसेनबीचको खेल पछि एक दर्शक मैदानमा आएर रोनाल्डोसंग फोटो खिच्न खोज्दा रोनाल्डो रिसाए ।

तर रोनाल्डो रिसाउनुमा भने कारण रहेको छ । ती फ्यानले रोनाल्डोको काँधमा समाएर जबर्जस्ति फोटो खिच्न खोजेको थियो । त्यसै क्रममा रोनाल्डो रिसाएका हुन ।

च्याम्पियन्स लिगमा युभेन्टसले घरेलु टोली बायर लेभर्कुसेनलाई २–० ले पराजित गरेको थियो ।

भिडियो हेर्नुहोस:

तर खेलको ८६ औं मिनेटमा एक फ्यान मैदानमा रोनाल्डोसंग अंगालो मार्न आउँदा उनले खुशी खुशी अंगालो मारेका थिए ।

भिडियो हेर्नुहोस: