विश्व फुटबलको सबैभन्दा चर्चित फुटबल लिग इङलिस प्रेमिएर लिगलाई फेरि बार्क्लेजले स्पोन्सर गर्ने भएको छ । साथै महिलाहरुको वुमन्स सुपर लिगलाई पनि पहिलो पटक टाइटल स्पोन्सर गर्ने भएको छ ।
प्रेमिएर लिग र बार्क्लेजले २०२४/२५ सिजन सम्म ३ वर्षिय सम्झौतामा हस्ताक्षर गरेको छ ।
२००१/०२ सिजनमा पहिलो पटक प्रेमिएर लिग र बार्क्लेजबिच सम्झौता भएको थियो र आज २० वर्ष पूरा हुँदा, यी दुई बिच सम्झौता नविकरण भएको छ ।
🚨 BREAKING: Barclays have agreed a new three-year deal with the WSL & Premier League.
They will sponsor the Women's Championship for the first time from start of 2022-23
Deal includes more than £30m in women's football – double current investment.
Grassroots also supported.
— Emma Sanders (@em_sandy) December 15, 2021
बार्क्लेजसंग प्रेमिएर लिगको २० वर्षिय पार्ट्नर्सिपमा सुरुवातमा टाइटल स्पोन्सर रहेपनि पछि ब्याङ्किङ पार्ट्नरका रुपमा लामो सहकार्य रहेको छ ।
हामीले फेरि एकपल्ट प्रेमिएर लिगलाई, बार्क्लेज प्रेमिएर लिग भनेर हेर्न पाइनेछ ।