रियल म्याड्रिड डिफेंडर नाचो स्वीकार्छन् कि उनि फिटबल फेरी सुरु भएको चाहन्छन।
कोरोनाभाइरसको कारण स्पेन लकडाउनमा रहेको छ र प्रायजसो देशहरूमा जस्तै यो यसले खेलकुद क्यालेन्डरलाई गम्भीर रूपमा बाधा पुर्याएको छ।
“फेरी फुटबल खेल्न पाउनु महत्त्वपूर्ण छ ,” नाचोले आफ्नो भाइ एलेक्ससँगै एक इन्स्टाग्राम लाइभ भिडियोमा भनेका थिए, जो स्पेनको दोस्रो तहमा क्याडिजको लागि खेल्छन्।
“फुटबल यस देशमा महत्त्वपूर्ण छ, मानिसहरूले पनि केहि अरुको बारेमा सोच्न आवश्यक छ र यो धेरैको मनोरन्जनको तरीका हो।
“धेरै व्यक्तिहरू छन् जो आफ्नो काममा फर्केका छन्।
“र दिनको अन्त्यमा, फुटबल हाम्रो काम हो।
“सबै सामान्य भए पछि हामी फेरि खेल्ने छौं।”