fbpx

 

 

पिएसजीको नजर चेल्सीको गोलकीपरमा

पिएसजीका प्रमुख लियोनार्डोले चेल्सीका गोलकीपरमा केपाको स्थितिमा अनुगमन गर्दै गरेको खबर छ। खबर अनुसार लियोनार्डो अर्को सिजनमा नाभासको बारेमा निश्चित छैनन् र उनको विकल्पको खोजीमा छन्। PSG chief Leonardo monitoring Kepa situation at Chelsea #Chelsea https://t.co/vmJJSWXF4f pic.twitter.com/z8onuTyEFX — ChelseaFC Report (@ChelseaFC_Fanly) February 21, 2020 र केपा लियोनार्डोको सर्टलिस्टमा...

“म नेमारलाई रियल म्याड्रिडमा देख्न चाहन्छु”

रियाल म्याड्रिडका मिडफील्डर काजिमिरो स्वीकार गर्छन् कि उनी नेमारलाई रियालमा आउन राजी गराउन कोशिश गरिरहेका छन्। पूर्व क्लब बार्सिलोनाका लागि पिएसजी स्टार एक निश्चित लक्ष्य हुन्, यद्यपि काजिमिरोले आफ्नो ब्राजिलका साथीलाई रियालमा आउन अनुरोध गर्दै छन्। Casemiro: Neymar is a great player and I want him...

लिभरपूलका स्टार स्ट्राइकरको लागि £७५ मिलियन तिर्न तयार बायर्न म्युनिख

बायर्न म्युनिख लिभरपूलका स्टार स्ट्राइकर रोबर्टो फिर्मीनोलाई जर्मनीमा फिर्ता गर्न उत्सुक छन्। डेली एक्सप्रेसका अनुसार फिर्मिनोले सम्भावित ग्रीष्मकालीन ट्रान्सफर विन्डोमा लिभरपूल छोड्ने छन् र बायर्न म्युनिख उनलाई साइन गर्न इच्छुक छन्। Liverpool striker Roberto Firmino has been linked with a possible summer exit from Anfield with...

“रोनाल्डो एक ‘शिकारी’ स्ट्राइकर”- मेस्सी

लिओनेल मेस्सीले क्रिस्टियानो रोनाल्डोसँगको आफ्नो कडा प्रतिस्पर्धालाई केहि समयको लागि बेवास्ता गर्दै उनको प्रशंसा गरेका छन्। बार्सिलोनाका ३२वर्षीय कप्तानको युभेन्टस सुपरस्टार रोनाल्डोसँग मैदानमा चर्को प्रतिस्पर्धा रहेको छ। एक रिपोर्टरले मेस्सीलाई यदि उनि रोनाल्डो संग एकै टिममा खेले भने आफुले रोनाल्डोलाई पास दिने वा नदिने भनेर प्रस्न...

“यी चार क्लब च्याम्पियन्स लिग जित्ने मुख्य दाबेदार हुन्”- मेस्सी

लियोनेल मेस्सीले बार्सिलोना यस सीजनको च्याम्पियन्स लिग जित्ने दाबेदार रहेको कुरा इन्कार गरेका छन्। ३२ वर्षका बार्सिलोना कप्तानले अन्तिम पटक २०१४/१५ अभियानमा च्याम्पियन्स लिगको सफलताको स्वाद लिएका थिए र क्याम्प नाउमा ट्रफी फिर्ता ल्याउने उनको चाहानाको बारेमा उनले खुलेर बोल्ने गर्छन। Leo Messi: "Juventus, PSG, Liverpool...

“क्लबले बर्खास्त नगरे म सिटीमै रहने छु”- गार्डियोला

म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलाले युरोपेली प्रतिस्पर्धामा दुई बर्षेको प्रतिबन्ध बावजुद पनि क्लबमा रहने वचन दिएका छन्। आर्थिक विवरणलाई हेरफेर गरेको भन्दै "गम्भीर उल्ल ।्घन" को कारण सिटीलाई युरोपियन फुटबलबाट दुई वर्ष प्रतिबन्ध लागेको हो। 😍 “If they don’t sack me, I will stay here 100%...

युभेन्टस €७० मिलियन मूल्य रहेको स्टार मिडफिल्डर साइन गर्न इच्छुक

युभेन्टसले पोग्बा साइन गर्न नसके उनको विकल्पको खेलाडी पनि आफ्नो नजरमा राखेको खबर छ। खबर अनुसार युभेन्टसले पोग्बा साइन गर्न नसके उनको उनको विकल्पमा बायर्न म्युनिखका स्टार मिडफिल्डर थिएगो अल्कान्ट्रा साइन गर्ने छ। Juve look to Thiago Alcantara as vice-Pogba Juventus could line up a bid for...

“नेमारले बार्सा छाडेपछि हामी धेरै निराश भएका थियौं”- मेस्सी

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले स्वीकार गरे कि नेमारले बार्साबाट पीएसजीको लागि प्रस्थान गर्दा आफु निराश भएको थिए। अर्जेन्टिनी स्टार स्वीकार्छन् उनी आफ्नो पूर्व टिम मेटलाई याद गर्छन। उनले मुन्डो डिपार्टिभोलाई भने: "मैले यसमा धेरै चोटि भनेको छु, खेलकुदको हिसाबले, नेमार विश्वका सर्वश्रेष्ठ हुन् र म उनलाई...

‘मेस्सीलाई आफ्नो क्लबमा भित्राउन चाहन्छन् डेभिड बेक्ह्याम’

पूर्व रियल म्याड्रिड स्टार डेभिड बेक्ह्याम बार्सिलोनाका कप्तान लियोनेल मेस्सीलाई आफ्नो नयाँ एमएलएस फ्रान्चाइज क्लबमा भित्राउन चाहन्छन्। बेक्ह्याम अझै आफ्नो क्लब इन्टर मायामीको लागि ठूलो नाम साइन गर्न खोज्दै छन् र आफ्नो योजनाहरू पूरा गर्न लालिगातिर फर्केका छन्। David Beckham is considering signing Leo Messi for...

नयाँ फिफा वरियता सार्वजनिक, नेपाल कति स्थानमा? शीर्ष स्थानमा कुन देश?

फिफाको नयाँ वरियता सार्वजनिक भएको छ । नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेको हो । नयाँ वरियतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १...