फुटबलका १० ठूला नामहरू जो अर्को सिजन प्रिमियर लिगको क्लबमा खेल्न सक्छन

प्रिमियर लिग क्लबहरूको लागि ट्रान्सफर विन्डो खुले संगै धेरै ठुलो नाम रहेको स्टारहरुको नाम प्रिमियर लिग क्लबहरू संग जोडिएको छ – अक्टुबर ५ सम्म हुने यो विन्डोबाट क्लबहरुले सके सम्म फाइदा लिने छन्।

प्रिमियर लिग क्लबहरू अहिले देखि नै आफ्नो टिम बलियो बनाउन नयाँ खेलाडी भित्राउने योजनामा छन् र केहि क्लबले हाल बिश्व फुटबलका उत्कृष्ट खेलाडीहरु र ठुलो नाम रहेको खेलाडीलाई पनि लक्षित गर्दै योजना बनाएका छन् र तलको सुचीमा हेर्न सक्नु हुने छ फुटबलका १० ठूला नामहरू जो अर्को सिजन प्रिमियर लिगको क्लबमा खेल्न सक्छन:-

 

10. Jan Oblak to Chelsea

9. Samuel Umtiti to Arsenal

8. Sergej Milinkovic-Savic to Manchester United

7. Ferran Torres to Manchester City

6. Thiago Alcantara to Liverpool

5. Kalidou Koulibaly to Manchester City

4. Philippe Coutinho to Spurs/Leicester/Arsenal

3. Thomas Partey to Arsenal

2. Kai Havertz to Chelsea

1. Jadon Sancho to Manchester United