फुटबलका यी स्टारहरु जसले आफ्नो क्यारियरमा च्याम्पियन्स लिग जितेका छैनन्

च्याम्पियन्स लिग क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता हो र यो उपाधि जित्ने धेरै स्टार खेलाडीहरूको सपना हुने गरेको छ। केही स्टारहरूले यो उपाधि धेरै पटक जितेका छन् भने केही फुटबलका ठुलो स्टारहरू आफ्नो क्यारियरमा च्याम्पियन्स लिग जित्न असफल रहेका छन्।

जियानलुइजी बुफन र जाल्टन इब्राहिमोभिच केही सक्रिय उदाहरण हुन् जो फुटबलको स्टार भए पनि च्याम्पियन्स लिग जित्न असफल रहेका छन्।

हाल नेपम्याग स्पोर्ट्सले च्याम्पियन्स लिग जित्न असफल रहेका फुटबलका स्टारको सुची तयार गरेको छ जुन तल हेर्न सक्नु हुने छ:

Zlatan Ibrahimovic

Ronaldo

Cesc Fabregas

Sergio Aguero

Francesco Totti

Roberto Baggio

Gabriel Batistuta

Michael Ballack

Dennis Bergkamp

Gianluigi Buffon

Pavel Nedved

Lothar Matthaus

Patrick Vieira

Phillip Cocu

Laurent Blanc

Lilian Thuram

Gianluca Zambrotta

Fabio Cannavaro

Ruud van Nistelrooy

Hernan Crespo

Eric Cantona