फिलिपे काैटिन्हो भित्र्याउन असम्भव- जर्गन क्लोप

लिभरपुरका प्रशिक्षक जर्गन क्लोपले फिलिपे काैटिन्होलाई लिभरपुल भित्र्याउन असम्भव भएको बताएका छ।

लिभरपुलबाट कीर्तिमानी मुल्यमा २०१८ सालमा स्पेनिस क्लब बार्सिलोना पुगेका थिए। बार्सिलोनाबाट उनले अहिलेसम्म राम्रो प्रदर्शन दिन्न सकेका छैन्। यस कारण बार्सिलोनाले उनलाई बेच्न लागि परेको छन्।

क्लोपले ईयसपियन सँग कुरा गदै भने, ‘मलाई काैटिन्हो एकदमै मन पर्ने खेलाडी हो तर उनलाई किन्न भारी रकम क्लवसँग छैन्। उनलाई क्लबमा भित्र्याउन सम्भव छैन। म विश्वास गर्छु कि उनले बार्सिलोनामा राम्रो खेलोंस्।