“फातीले मेस्सीको स्थान लिने छ”

थोरै खेलाडिले आफ्नो खेल करिअर उच्च स्तरको हुने गर्दछ। त्येस मध्य एक खेलाडि हो सेमुएल इटो। उन्ले आफ्नो भुतपुर्व क्लब बार्सिलोनाको उदयमान खेलाडिका रुपमा अन्सु फातीलाई लिएका छन। मेस्सीलाई क्लवमा प्रतिस्थापन उन्ले गर्नेमा इटो बिश्वास्त छन।

मेस्सीको बार्सिलोनामा समय नसकेता पनि उन्ले नया सम्झौतामा हस्ताक्षर नगरेको कारण उन्को भबिस्य ओझेलमा परेको छ। यधपी, इटो फातीमा सबै गुणहरु देखदछ। उन्ले मेस्सीको स्थान लिन सक्ने सम्म भन्न भ्याए।

“मेरो बिचारमा उनी भविस्यको लागि एउता महत्त्वपूर्ण खेलाडि हुनेछ,” स्पोर्ट्सबैबललाई भने।

“उस्ले अहिले एकदम राम्रो काम गर्दै छ र क्लबले उस्लाइ अझै निखार्न जरुरी छ।

“आश गरौं कि भविस्यमा उन्ले मेस्सीको स्थान लिने छ”।