फर्नान्डो टोरेसद्वारा सन्यास घोषणा

कुनै समय बिश्वकै उत्कृष्ट फर्वाडको रूपमा चिनिने फर्नान्डो टोरेसले आफ्नो १८ बर्षे खेल जिवनलाई पूर्ण विराम गर्ने भएका छन ।

हाल जापानीज क्लब सागान तोसुबाट खेल्दै आएका फर्वाडले आफ्नो टुइटर अकाउन्ट मार्फत सन्यास लिने घोषणा गरेका हुन ।

टुइटरमा उनले येस्तो लेख्दै सन्यास घोषणा गरे: