प्री सिजनको पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडको सहज जित

म्यान्चेस्टर युनाइटेडले आफ्नो पहिलो प्री सिजन खेलमा जित निकालेको छ ।

अस्ट्रेलियाको क्लब पर्थ ग्लोरी संग भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई दोस्रो हाफको ६० औं मिनेटमा रयास्फोडको गोलले आग्रता दिलायो ।

त्यसै गरि खेलको ८५ औं मिनेटमा युवा खेलाडी जेम्स गार्नरले उत्कृष्ट गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई २-० को जित दिलाउन सफल भयो ।