प्रिमियर लिग रद्द गर्न क्लबहरुको आग्रह

केहि प्रिमियर लिग क्लबहरू यो सिजन रद्द भएको हेर्न चाहन्छन्।

प्रीमियर लिग क्लबहरु यो सिजन ‘तत्काल प्रभाव’ को साथ समाप्त भएको हेर्न चाहन्छन् – यस्तो निर्णयले लिभरपूल लिग उपदीबाट बन्चित हुने छन्, एथलेटिकले रिपोर्ट गरेको छ।

हाल कोभिद-१९को कारण लिग पूर्ण सुरु हुन नसकेको बेला केहि क्लबले लिगको यो सिजन रद्द गर्न क्लबहरुको आग्रह गरेको खुलेको छ।

उक्त परिस्थिति अझ खराब हुँदै गइरहेको छ र सिजन रद्द गर्न मात्र राम्रो हुने विश्वास छ ।

क्लबको एक उच्च अधिकारीले भने: “म आशा गर्छु कि यस्तो बेलामा परिस्थिति परिवर्तन हुन्छ तर दुर्भाग्यवस, संसार परिवर्तन हुँदैछ र यो दिन प्रतिदिन बदल्दै जान्छ।

“के हुन गइरहेको छ बिल्कुल स्पष्ट छ। यो विश्वव्यापी महामारी हो।। लिभरपूलको बारे मलाई थाहा छ। तर चीजहरूको फरक छ, ईमानदारीसाथ, यसले खास फरक पार्दैन।प्रिमियर लिग रद्द हुनु पर्छ। “