प्रिमियर लिग इतिहासको सर्वश्रेष्ठ ब्राजिलियन खेलाडीहरू

पूर्व चेल्सी स्टार र हाल आर्सनलमा खेल्दै गरेका विलियनले आफ्नो २४८औ खेल पुरा गरे र उनी प्रिमियर लिगमा खेल्ने सर्वश्रेष्ठ ब्राजिलियन खेलाडीहरू मध्ये एक हुन् र उनी हाल सबैभन्दा धेरै प्रिमियर लिग खेल खेल्ने खेलाडी बनेका छन्।

हाल बेलायती स्पोर्ट्स वेबसाइट गिभ मि स्पोर्ट्सले प्रिमियर लिग इतिहासको सर्वश्रेष्ठ ब्राजिलियन खेलाडीहरूको सुची तयार गरेको छ।

सो सुचीमा म्यान सिटीका फर्नान्डिन्हो पर्न सफल भएका छन्। ३५ वर्षका स्टारले सिटीलाई तीन लिग, पाँच लिग कप र एक एफ ए कप जितेका छन्।

प्रिमियर लिग इतिहासको सर्वश्रेष्ठ ब्राजिलियन खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

19. Thiago Silva

18. Lucas Moura

17. Rafael

16. Edu

15. Elano

14. Lucas Leiva

13. Ederson

12. Juninho

11. Ramires

10. Oscar

9. Gabriel Jesus

8. David Luiz

7. Fabinho

6. Alisson

5. Philippe Coutinho

4. Willian

3.Gilberto Silva

2. Roberto Firmino

1. Fernandinho