प्रिमियर लिगमा सबैभन्दा छिटो १५० गोल पुरा गर्ने यी खेलाडीहरु

वेस्ट ब्रोम बिरुद्धको १-० जित पछि टोटनह्याम लिगको दोस्रो स्थानमा पुग्न सफल भएको छ र सो क्रममा क्लबका स्टार स्ट्राइकर ह्यारी केनले आफ्नो १५० लिग गोल पुरा गरेका छन्।

८८ मिनेटमा गोल गर्दै केनले आफ्नो टिमलाई जित दिलाए भने आफ्नो १५० लिग गोल पनि पुरा गरे र सो रेकर्ड उनले मात्र २१८ खेलमै पुरा गरे मात्र सर्जियो अगुएरो र एलन शियररले उनि भन्दा कम खेलमा १५० गोल गरेका छन्। ह्यारी केनको उत्कृष्ट प्रदर्शन अझै पनि जारी रहेको छ भने उनि स्पर्सको एक लेजेण्ड बन्ने क्रममा छन्।

प्रिमियर लिगमा सबैभन्दा छिटो १५० गोल पुरा गर्ने १० खेलाडीहरुको पूर्ण सुची तलहेर्नु होस् :-

10. Frank Lampard – 520 games

9. Jermain Defoe – 443 games

8. Robbie Fowler – 333 games

7. Wayne Rooney – 330 games

6. Michael Owen – 323 games

5. Andy Cole – 286 games

4. Thierry Henry – 220 games

3. Harry Kane – 218 games

2. Sergio Aguero – 217 games

1. Alan Shearer – 212 games