प्रिमियर लिगमा भएका यी १२ खराब र खतरनाक ट्याकलहरु

हाल पिकफोर्डले भ्यान डाइकलाई गरेको ट्याकलको धेरै चर्चा हुदै गरेको स्पष्ट रूपमा सो ट्याकल निकै खराब र लापरवाह थियो र फलस्वरूप भ्यान डाइक हाल चोटग्रसित छन् भने उनको चोट निकै गम्भीर रहेको छ भने उनि ८ महिना सम्म मैदान बाहिर हुने कुरा छ।

तर अहिले सम्म प्रिमियर लिगमा भएको ट्याकल मध्ये पिकफोर्डको सबैभन्दा खराब भने भन्न मिल्दैन प्रिमियर लिगलाई धेरै कठोर लिग मान्ने गरिन्छ र धेरै पटक खेलाडीहरुले सो किसिम वा त्यो भन्दा खतरनाक ट्याकलहरु गरेका छन् जसले खेलाडीहरु चोटग्रसित भएका छन्।

बेलायती स्पोर्ट्स म्यागजिन ‘गिव मि सपोर्ट’ले तयार गरेको प्रिमियर लिगको १२ खराब र खतरनाक ट्याकलहरु तल हेर्नुहोस् :-

12 | Jordan Pickford on Virgil van Dijk

11 | Dan Smith on Abou Diaby

 

10 | Lucas Neill on Jamie Carragher

9 | Ian Wright on Peter Schmeichel

8 | Ryan Shawcross on Aaron Ramsey

7 | Michael Brown on Ryan Giggs

6 | Jamie Carragher on Nani

5 | Kevin Nolan on Victor Anichebe

4 | Callum McManaman on Massadio Haidara

3 | Martin Taylor on Eduardo

2 | Ben Thatcher on Pedro Mendes

1 | Roy Keane on Alf-Inge Haaland