प्रिमियर लिगको सिजन २०१९/२० को खेल तालिका सार्वजनिक

प्रिमियर लिग सिजन २०१९-२०२० को खेल तालिका आज बिहीवार बिहान सार्वजनिक भएको छ। आउने अगस्त ९ देखी सुरु हुने सिजनको पहिलो खेलमा चियाम्पिएन लिग बिजेता लिभरपुलले नर्विच सिटीसँग खेल्ने छ।

त्यस्तै वेस्टहमले डिफेण्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग खेल्नेछ। म्यानेचस्टर युनाइटेडले पहिलो खेलमा चेल्सीसँग सामना गर्ने भएको छ। आर्सनलले भने न्युक्यासल युनाइटेडको समाना गरने छ। चियाम्पिएन लिग उपबिजेता टोटनहमले भने एस्टोनभिल्लासँग खेल्नेछ।