प्रिमियर लिगमा धेरै स्टार खेलाडीहरु खेल्ने गर्छन र ति खेलाडीहरु को मूल्य पनि निकै धेरै हुने गरेको छ।
Transfermarktले हालै मात्र प्रिमियर लिगका २० सबैभन्दा मूल्यवान खेलाडीहरूको नाम प्रकाशित गरेको छ। म्यानचेस्टर सिटी सुपरस्टार ररहिम स्टर्लिङले लिभरपूलका स्टार सदियो मानेलाई पछि पार्दै प्रिमियर लिगका सबैभन्दा मूल्यवा खेलाडीबन्न सफल भएका छन्।
२५ वर्षका स्टार स्टर्लिङको मूल्य £११५.२ मिलियन रहेको छ भने दोस्रो स्थानका मानेको मूल्य £१०८.२ रहेको Transfermarktले जनाएको छ।
प्रिमियर लिगको २० सबैभन्दा मूल्यवान खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस :-
20. Timo Werner (Chelsea): £57.6m
19. Son Heung-min (Tottenham Hotspur): £57.6m
18. Rodri (Manchester City): £57.6m
17. Andy Robertson (Liverpool): £57.6m
16. Dele Alli (Tottenham Hotspur): £57.6m
15. Bruno Fernandes (Manchester United): £63m
14. Roberto Firmino (Liverpool): £64.8m
13. Alisson (Liverpool): £64.8m
12. Marcus Rashford (Manchester United): £72m
11. Virgil van Dijk (Liverpool): £72m
10. Paul Pogba (Manchester United): £72m
9. Bernardo Silva (Manchester City): £72m
8. N’Golo Kante (Chelsea): £72m
7. Kai Havertz (Chelsea): £72.9m
6. Trent Alexander-Arnold (Liverpool): £99m
5. Mohamed Salah (Liverpool): £108m
4. Harry Kane (Tottenham Hotspur): £108m
3. Kevin De Bruyne (Manchester City): £108m
2. Sadio Mane (Liverpool): £108.2m
1. Raheem Sterling (Manchester City): £115.2m