युभेन्टसका सुपरस्टार आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेडमा फर्किने कुरा निश्चित भएको छ भने उनी प्रिमियर लिगमा फर्किने भए पछि फ्यानहरू धेरै उत्साहित छन्। ३६ वर्षका क्रिस्टियानो रोनाल्डो अझै पनि फुटबलको सुपरस्टार हुन् भने उनी म्यानचेस्टर युनाइटेडमा पुगे पछि उनी क्लबको मात्र नभै प्रिमियर लिगकै सबैभन्दा बढी कमाउने खेलाडी बन्ने छन्।
Sky Italy: Manchester United offering Cristiano Ronaldo two-year deal worth £480,000 a week
— Kaveh Solhekol (@SkyKaveh) August 27, 2021
हाल प्रिमियर लिगमा सबैभन्दा धेरै कमाउने खेलाडीको रुपमा केभिन डि ब्रोइना रहेका छन्। म्यान सिटीका स्टार खेलाडीको प्रति हप्ताको तलब £३८५,००० रहेको छ भने रोनाल्डोको तलब युनाइटेडमा £४८०,००० प्रति हप्ता हुने जानकारी छ- जसको मतलब उनी प्रिमियर लिगको सबैभन्दा धेरै कमाउने खेलाडी बन्ने छन्।
प्रिमियर लिगको सबैभन्दा धेरै कमाउने खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-
10. N’Golo Kante | Chelsea (£290,000 a week)
9. Paul Pogba | Manchester United (£290,000 a week)
8. Raheem Sterling | Manchester City (£300,000 a week)
7. Kai Havertz | Chelsea (£310,000 a week)
6. Romelu Lukaku | Chelsea (£325,000 a week)
5. Pierre-Emerick Aubameyang | Arsenal (£350,000 a week)
4. Jadon Sancho | Manchester United (£350,000 a week)
3. David de Gea | Manchester United (£375,000 a week)
2. Kevin De Bruyne | Manchester City (£385,000 a week)
1. Cristiano Ronaldo | Manchester United (£480,000 a week)