पिएसजी आर्सेनलका स्टार राइट ब्याक हेक्टर बेल्लेरिन साइन गर्न इच्छुक रहेको खबर छ। स्पानियर्ड राइट ब्याकको फम यो सिजन केही राम्रो हुन सकेको छैन भने हाल उनी धेरै खेल समय पनि पाएका छैनन्।
There are ‘huge chances’ for Hector Bellerin to leave Arsenal in the summer. Leonardo wanted him at PSG one year ago but there was no agreement between the two clubs. Now it’d be an open race – #AFC won’t make any discount. 🔴🇪🇸 #transfers
— Fabrizio Romano (@FabrizioRomano) April 6, 2021
पिएसजीका कोच मौरिसियो पोचेटिनो उनलाई साइन गर्न धेरै समय देखि इच्छुक थिए भने सिजन सुरु हुनु अगाडी पनि सो बारे वार्ता भएको जानकारी छ तर सम्झौतामा पुग्न दुई क्लब असफल रहेको खुलेको थियो।
आउँदो गर्मीको विन्डोमा उनले क्लब छोड्ने चर्चा रहेको छ र अर्सेनल पनि उनलाई बेच्न इच्छुक रहेको जानकारी हुँदा पिएसजीले उनलाई साइन गर्न प्रयास गर्ने खबर छ।
Há "grandes chances" de Hector Bellerin deixar o Arsenal no verão. Leonardo o queria no PSG há um ano, mas não houve acordo entre os dois clubes. Agora seria uma corrida aberta – #AFC não dará nenhum desconto. 🔴🇪🇸 #transfers
🗞 @FabrizioRomano pic.twitter.com/95ZRo2umNk— Mercado da bola ( Admin:Robson ) (@RobsonNunesMB) April 7, 2021
स्पेनिस राइट ब्याक माथि बार्सिलोनाको पनि नजर रहेको छ। क्लब अध्यक्ष जोन लापोर्टा उनको प्रशंसक हुन् र उनलाई बार्सामा फेरी साइन गर्न फर्कौन उनी इच्छुक छन्।
बेल्लेरिनको मूल्य £२२ मिलियन भन्दा माथि हुन सक्ने जानकारी छ भने आउँदो गर्मीको विन्डोमा उनले अर्सेनल छोड्ने चर्चा छ।