प्रिमियर लिगका सबैभन्दा बढी कमाउने प्रबन्धकहरूको नाम सार्वजनिक

प्रिमियर लिगमा खेलाडीहरु निकै धेरै कमाउने गरेका छन्। क्लबहरुले आफ्नो खेलाडीलाई निकै धेरै तलब दिने गर्छन तर प्रबन्धकहरूको तलब बारे फुटबलमा धेरै चर्चा हुने गरेको छैन र हाल सनस्पोर्टले प्रिमियर लिगमा सबैभन्दा बढी कमाउने १० प्रबन्धकहरूको नाम प्रकाशित गरेको छ।

उक्त सुची अनुसार प्रिमियर लिगका सबैभन्दा बढी कमाउने प्रबन्धक पेप गार्डियोला रहेका छन्। गार्डियोला २०१ ६ मा म्यानचेस्टर सिटीमा सामेल भएका थिए र सनस्पोर्टका अनुसार उनको तलब प्याकेट प्रति वर्ष £२० मिलियन रहेको छ। सो सुचीमा मोरिन्हो र क्लोप जस्ता प्रबन्धकहरूको नाम पनि रहेको छ।

प्रिमियर लिगमा सबैभन्दा बढी कमाउने १० प्रबन्धकहरूको नाम तल हेर्नुहोस :-

10. Mikel Arteta (Arsenal)

Annual wage: £5 million

9. Frank Lampard (Chelsea)

Annual wage: £5.5 million

8. Ralph Hassenhutl (Southampton)

Annual wage: £6 million

7. Ole Gunnar Solskjaer (Manchester United)

Annual wage: £7.5 million

6. Marcelo Bielsa (Leeds United)

Annual wage: £8 million

5. Brendan Rodgers (Leicester City)

Annual wage: £10 million

4. Carlo Ancelotti (Everton)

Annual wage: £11.5 million

3. Jurgen Klopp (Liverpool)

Annual wage: £15 million

2. Jose Mourinho (Tottenham Hotspur)

Annual wage: £15 million

1. Pep Guardiola (Manchester City)

Annual wage: £20 million