प्रिमियर लिगका युवा मिडफिल्डर साइन गर्न रियल म्याड्रिड र बार्सिलोना प्रतिस्पर्धा गर्ने

रियल म्याड्रिड र बार्सिलोना आर्सेनल मिडफिल्डर मट्टेओ गुएन्दुजी साइन गर्न प्रतिस्पर्धा गर्ने खबर आएको छ।

फ्रान्सेली मिडफिल्डरले ब्राइटनको नील मउपाइसँग झगडा गरे पछि प्रबन्धक माइकल अर्टेटाको उनि संग खुसी नरहेको खबर छ।

उनले ब्राइटनका खेलाडीहरूको कमाईमा आफ्नो भन्दा कम रहेको भन्दै ब्राइटनका खेलाडीहरु को मजाक उदाएका थिए।

ले १० खेलका अनुसार आर्सनल प्रबन्धक उनलाई आउँदो समयमा बेच्न तयार छन्।

रिपोर्ट अनुसार ला लीगा जायन्ट्स रियल र बार्सा दुबै उक्त प्लेमेकरलाई साइन गर्न इच्छुक छन्।