ला लिगा क्लब बार्सिलोनाका नयाँ स्टार सर्जियो अग्वेरोले नयाँ क्लबमा आफ्नो जीवन ’bout एक अन्तर्वार्ता बोलेका छन्। उनले बार्सा र सिटीमा के भिन्न रहेको प्रश्नमा निकै रोचक जवाफ दिए तर उक्त कुराबाट बार्सा फ्यानहरू आफ्नो क्लबबाट पक्कै पनि खुसी हुने छैनन्।
🗣️”At Man City, we used to arrive at least an hour & a half before training. Here, like half an hour before. I figured I’m gonna be there an hour before, to see if I can do something in the gym or whatever. But no, even the lights were off.”
-Kün Aguero pic.twitter.com/v6CCHc8ysl
— Football Talk (@Football_TaIk) September 6, 2021
म्यान सिटीमा प्रशिक्षणमा सबै खेलाडीहरू साढे एक घण्टा अगाडी नै मैदानमा पुग्ने गरेको तर बार्सामा यस्तो नभएको उनले खुलाए।
“(म्यानचेस्टर) सिटीमा हामी प्रशिक्षण सुरु हुन भन्दा साढे एक घण्टा अघि पुग्ने गर्थ्यौँ र यहाँ आधा घण्टा अघि खेलाडीहरू आउने गर्छन्,”- अग्वेरोले बार्साको प्रशिक्षण समय ’bout बताए।
“मैले सोचे, ठिक छ, म कम्तीमा एक घण्टा पहिले आउँछु र जिम जान्छु वा केही काम गर्छु, तर मा पुग्दा त्यहाँ कोही थिएनन्, यो सबै बन्द थियो।
🗣 | Sergio Agüero: “At #ManCity, we used to arrive at least an hour and a half before training. Here [Barca], like half an hour before. I figured, I’m gonna be there an hour before, to see if I can do something in the gym or whatever. But no, even the lights were off still.” pic.twitter.com/3lggdqjZIP
— City Chief (@City_Chief) September 5, 2021
हाल अग्वेरो चोट ग्रसित रहेका छन् भने उनले बार्सा सँग खेल खेलेका छैनन्। प्रि-सिजनको समय उनी चोट ग्रसित हुन पुगेका थिए भने अक्टोबरमा उनी मैदानमा फर्किन सक्ने जानकारी छ।