प्रशिक्षणमा मेस्सीले देखाए आफ्नो येस्तो उत्कृष्ट प्रतिभा

लियोनेल मेस्सीले प्रमाणित गरे कि उनी कति मेहनती र प्रतिभाशाली छन्य भनेर, येस हप्ता बर्सिलोना प्रशिक्षण क्लिपले देखाउँदछ कि उनि छैठौं बलोन दिओरको हकदार थिए भनेर ।

मेस्सी आधिकारिक रूपमा एक सर्वश्रेष्ठ खेलाडी हुन् र उनले प्रशिक्षणमा यो फेरि प्रमाणित गरे।

रेकर्ड छैठौं बलोन दिओरको विजेता, मेस्सीले बार्सिलोनाको प्रशिक्षणमा आफ्नो टीमका खेलाडी संग खेल्दै गरेको भिडियोले देखाउँदछ कि उनि कति उत्कृष्ट छन् भनेर।


उनि आफ्नै टिम मेट बिरुद्ध खेल्दै गरेको देख्न सकिन्छ र उनि एक्लैले सबैलाई पछि पार्दै गोल गरेको देख्न सकिन्छ