‘पोग्बा साइन गर्न रियल म्याड्रिडले कीर्तिमानि रकम तिर्न पर्ने छ’

पोग्बालाई बेच्न नचाहेको कुरा म्यान्चेस्टर युनाइटेडले प्रस्ट गरेको छ तर पोग्बा आफै क्लब छोड्न तयार रहेको कुरा आउंदै गर्दा रियलले उनि माथि चासो देखाएको छ। युनाइटेड मिडफिल्डरले आफु नयाँ चुनौतीको खोजिमा रहेको बताउंदै आएका छन् र क्लब छोड्ने सङ्केत दिदै आएका छन्।


युरोपा खेल्न बाध्य भएको युनाइटेडलाई थाहा छ कि पोग्बालाई बेचे उनि जस्तो अर्को प्रतिभा क्लबमा साइन गर्न गारो हुने छ भनेर सोहि कारण युनाइटेडले उनलाई सके सम्म क्लब छोड्ने बाट रोक्ने छन् र भनेका छन् पोग्बा साइन गर्न रियल म्याड्रिडले कीर्तिमानि रकम तिर्न पर्ने छ भनेर।