पोग्बा साइन गर्न युभे आफ्नो यो खेलाडी दिन तयार

युभेन्टस म्यान्चेस्टर युनाइटेडका स्टार मिडफील्डर पोग्बा साइन गर्न प्रस्तावमा रबीयोतलाई समावेश गर्न तयार छन्।

डेली मेलका अनुसार युभेले यो गर्मीमा पोग्बामा साइन गर्ने एड्रियन रबीयोत दिन तयार रहेका छन्, युनाइटेडको चासो एड्रियन रबीयोतमा धेरै समय अगि देखि रहेको पनि खबर छ ।

२५ बर्षका खेलाडी युभेन्टसमा पेरिस सेन्ट जर्मेनबाट £२७ मिलियनमा आएका थिए , र उनि टुरिनमा अपेक्षित अनुसार गर्न सफल भएका छैनन्, ओल्ड लेडीका अहिले सम्म कुनै गोल वा अस्स्सिस्ट गर्न आस्फल हुँदा मिडफिल्डरले क्लब छोड्न सक्ने खबर छ।

म्यान्चेस्टर युनाइटेडले उनलाई साइन गर्न चासो देखाएको कुराको फाइदा लिएर युभेले उनको प्रयोग गरि पोग्बा साइन गर्न सक्ने कुरा रहेको छ ।