पोग्बा सहित म्यान्चेस्टर युनाइटेडका खेलाडीहरु अस्ट्रेलियामा (फोटो सहिट)

म्यान्चेस्टर युनाइटेडको अस्ट्रेलिया भ्रमणमा पोग्बा पनि सामेल भएको छ ।

म्यान्चेस्टर युनाइटेड छोड्न चाहेको पोग्बा अस्ट्रेलिया भ्रमणमा देख्दा युनाइटेडका फ्यानहरु निकै खुशी देखिन्छन् ।

युनाइटेडका खेलाडी तथा प्रशिक्षकहरु आज भर्खरै अस्ट्रेलिया पुगेका हुन ।

फोटो हेर्नुहोस: