पोग्बा र लिंगार्ड बीच झगडा भएको भिडियो सार्वजनिक

म्यान्चेस्टर युनाइटेडका दुइ खेलाडी बीच केहि विवाद भएर वहस भएको देखिन्छ, दुइ खेलाडी अस्ट्रेलियाको पर्थमा थिए र उनि बीच बाटोमा केहि विवाद भएको एक भिडियोमा देखिएको छ। उक्त भाइरल भिडियोमा पोग्बा र लिंगार्ड बीच हुदै गरेको देखिनछ र पोग्बालाइ विक्टर लिंडेलोफले नियन्त्रणमा लिन प्रयास गरेको देखिन्छ।

म्यान्चेस्टर युनाइटेडको टोलि हालै अस्ट्रेलियामा छन् र आउँदो सिजनको तयारीमा छन्।