म्यानचेस्टर युनाइटेडले आउँदो गर्मीमा पोग्बालाई बेच्न तयारी गरिरहेको खबर छ।
खबर अनुसार युनाइटेड पोग्बालाई बेच्न तयार छ – युभेन्टस र पिएसजी, रियल उनको लागि £१०० मिलियन तिर्न तयार रहेका छन्।
TRANSFER NEWS: Manchester United are resigned to losing Paul Pogba with Juventus and PSG ready to pounce for the £100m France star.
Ed Woodward valuation of 150M is the only stumbling block for the World Cup winner to unite with Kylian Mbappe. [Sun]#MUFC #manu #pogba pic.twitter.com/UZ02m4sCgq
— Mr. Bose (@DieforUTD) March 7, 2020
स्टार मिडफिल्डर पोग्बाले आउँदो गर्मीमा क्लब छोड्न चाहेको स्पष्ट गरेका छन् – र युनाइटेडमा उनि खुसी नरहेको खबर छ र उनि नयाँ चुनौतीको खोजीमा रहेको खबर छ।.
Man Utd open to Paul Pogba transfer exit this summer with PSG and Juventus plotting £100m moves https://t.co/jeDU85Yql5
— The Sun – Man Utd (@SunManUtd) March 6, 2020
म्यानचेस्टर युनाइटेड पनि पोग्बाको विकल्पको खोजीमा छन् र जेडन सान्चो र एस्टन भिल्लाका जैक ग्रिलिस जस्ता युवा प्रतिभाहरू माथि युनाइटेडको नजर छ।