पोग्बा बेच्न चाहनछ सोल्सार

म्यान्चेस्टर युनाइटेडका कोच सोल्सार पोग्बा बेच्न आतुर रहेको खबर आएको छ। The Daily Starको अनुसार सोल्सार पोग्बा बेच्ने तयारी मा छन् र सबै भन्दा उच्च बोलीको प्रस्तावको टिमलाइ उनले पोग्बा बेच्ने छन्। खबरहरुको अनुसार उनि फेरी युभेन्टस फर्किने सम्भावना पनि रहेको छ। रियल म्याड्रिडले पनि विश्वकप विजेता पोग्बा भित्राउन सक्ने खबर छ।

तर पोग्बाको युभेन्टस मै जाने मन रहेको कुरा आएको छ। नयाँ खेलाडी साइन गर्न पैसाको लागि कोच पोग्बालाइ बेच्न आतुर रहेको खबर छ। तर क्लबका उपाध्यक्ष वुदवार्ड पोग्बालाइ बेच्न चहन्दैनन।