“पोग्बा क्लब छोड्न चाहन्छन भने उनलाई जान दिन पर्छ”- इब्राहिमोभिच

पुर्व म्यान्चेस्टर युनाइटेड स्टार इब्राहिमोभिच विश्वास गर्दा छन् कि युनाइटेडले पोग्बालाई बेच्न पर्छ। पोग्बाले क्लब छोड्ने हल्लाहरु आउंदा रियल र युभेन्टसले उनि माथि चासो देखाएको छ तर म्यान्चेस्टर युनाइटेडले उनलाई बेच्ने इच्छा देखाएको छैन।

पुर्व म्यान्चेस्टर युनाइटेड स्टार इब्राहिमोभिचले बताए कि पोग्बालाई युनाइटेडले क्लब छोड्न दिन पर्छ र कुनै खेलाडीको इच्छा बिपरित क्लबले खेलाडीलाई क्लबमा कैद गर्नु हुन्दैन।

“येदि पोग्बा क्लबमा रहन चाहँदैनन भने उनलाई क्लबले राख्नु को केहि कुनै मतलब हुदैन” बिबिसी संग कुरा गर्दै इब्राहिमोभिचले भने

“येदि उनि कुनै अरु क्लबमा जान चाहन्छन भने उनलाई जान दिन पर्छ”