पोग्बाले गरे म्यान्चेस्टर युनाइटेडका लागि यस्तो उत्कृष्ट गोल

म्यान्चेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडबिरुद्ध उत्कृष्ट पुनरागमन जित निकालेको छ ।

पहिलो हाफमा १-० ले पछि परेको म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफमा ३ गोल गर्दै ३-१ को जित दर्ता गर्‍यो ।

म्यान्चेस्टर युनाइटेडका लागि पहिलो गोल पौल पोग्बाले गरे ।

पोग्बाको साथै ग्रीन्वुड र रास्फोर्डले पनि गोल गरे ।

पोग्बाको उत्कृष्ट गोल हेर्नुहोस: