म्यान्चेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडबिरुद्ध उत्कृष्ट पुनरागमन जित निकालेको छ ।
पहिलो हाफमा १-० ले पछि परेको म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफमा ३ गोल गर्दै ३-१ को जित दर्ता गर्यो ।
म्यान्चेस्टर युनाइटेडका लागि पहिलो गोल पौल पोग्बाले गरे ।
पोग्बाको साथै ग्रीन्वुड र रास्फोर्डले पनि गोल गरे ।
पोग्बाको उत्कृष्ट गोल हेर्नुहोस:
Pogba’s goal for anyone that hasn’t seen pic.twitter.com/ByTkJAvcHd
— 🧀 (@_UtdBen) December 5, 2020