पोग्बालाई फ्री ट्रान्सफरमा गुमाउन म्यान्चेस्टर युनाइटेड तयार

WATFORD, ENGLAND - DECEMBER 22: Paul Pogba of Manchester United applauds fans following his team's defeat in the Premier League match between Watford FC and Manchester United at Vicarage Road on December 22, 2019 in Watford, United Kingdom. (Photo by Dan Istitene/Getty Images)
एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेड अफ्नो फ्रेन्च स्टार खेलाडी पल पोग्बालाई फ्री ट्रान्सफरमा गुमाउन तयार देखिएको छ। पोग्बा अर्को वर्ष सम्मका लागि मात्र युनाइटेडमा अनुबन्ध छन्।

रिपोर्टका अनुसार युनाइटेडले पोग्बालाई नयाँ सम्झौतामा अनुबन्ध गर्न असम्भव रहेको कुरा महसुस गरिसकेका छन्। पोग्बा र हाल युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सरको सम्बन्ध भने सकारात्मक रहेको भनिएको छ।