पोग्बाको विकल्पको लागि म्यान्चेस्टर युनाइटेड खेलाडीको खोजिमा

Manchester United's Paul Pogba (C) gestures during the International Champions Cup football tournament between English Premier League sides Manchester United and Tottenham at Hongkou Football Stadium in Shanghai, on July 25, 2019. (Photo by HECTOR RETAMAL / AFP) (Photo credit should read HECTOR RETAMAL/AFP/Getty Images)

म्यानचेस्टर युनाइटेडले आफ्नो स्टार मिडफील्डर पोग्बालाई प्रतिस्थापन गर्ने योजनामा सक्रियताका साथ काम गरिरहेको छ।

डेली मेलको अनुसार पोग्बा अझै बार्सिलोना वा रियल म्याड्रिडमा जान चाहान्छ।

फ्रान्सेली स्टारको सम्झौतामा मात्र १८ महिना बाकी रहेको छ, युनाइटेडसँग उक्त अर्को सम्झौता २०२२ सम्म गर्ने विकल्प छ।

तर खबर छ क्लबेले नयाँ खेलाडी साइन गर्नेमा प्राथमिकता दिईएको छ दुई केन्द्रीय मिडफील्डर्स र एक स्ट्राइकर अर्को दुई ट्रान्सफर विन्डोमा साइन गर्ने योजना क्लबले राखेको छ।

युनाइटेडले धेरै मिडफील्ड विकल्पहरूको तौल गरेका छन् जसमा आयाक्सका डोनी भ्यान दे बीक र एलेटिको म्याड्रिडका साउल निगुएज रहेका छन्, र रेड बुल साल्जबर्गका ईरलिङ्ग हाल्यांड युनाइटेडको मुख्य लक्ष्य रहेका छन्।