पेलेद्वारा क्रीस्टियानो रोनाल्डोले आफ्नो रेकर्ड नतोडेको दाबि

ब्राजिलियन लेजेन्ड पेलेले क्रीस्टियानो रोनाल्डोले आफ्नो रेकर्ड नतोडेको जोड दिएका छ्न। पेलेले आफ्नो कुल गोल संख्या १२८३ गरेको उल्लेख गरेका छ्न।

युभेन्टसका फरवार्ड रोनाल्डोले युदिनेसेबिरुद्ध दुइ गोल गर्दै इतिहास रचेको छ। उक्त गोलसंगै उन्ले आधिकारिक खेलमा ७५८ गोल पूरा गरेका छ्न। पेलेको ७५७ गोल रहेको छ।

सर्वाधिक गोल गर्ने खेलाडिमा उनी अब जोसे बिस्कान भन्दा तल रहेको छ। बिस्कानको ८०५ गोल रहेको छ। उन्ले उक्त रेकर्ड १९३१ देखि १९५७ मा बनाएका थिए।

पेलेको उक्त रेकर्ड बिबादास्पद रहयो। उन्ले गरेको १२८३ गोल मैत्रीपुर्ण खेल, टुर र च्यारिटी खेलहरु सबैमा गरेर भनिएको छ।

पेलेले १९५६ देखि १९७७ सान्तोस, न्यु योर्क कोस्मोस र ब्रजिल राष्ट्रिय टिमबाट खेलेका थिए।

यधपी क्रीस्टियानो रोनाल्डोले मैत्रीपुर्ण खेलहरुमा गरेको गोलहरु हेर्ने हो भने उन्ले पेलेलाई प्रतिद्वन्दी गर्न सक्दछ।