पेलेको दावी नेमार , क्रिस्टियानो रोनाल्डो भन्दा बढी लियोनेल मेस्सी जस्तै छन्!

 

पेलेले दावी गरेका छन् कि नेमार  क्रिस्टियानो रोनाल्डो भन्दा बढी लियोनेल मेस्सी जस्तै छन् भनेर
नेमारको तुलना रोनाल्डो र मेस्सी संग धेरै हुने गरेको छ नेमार बलॊन दि ‘ओरमा पनि  रोनाल्डो र मेस्सीक पछाडी तेस्रो भएका थिए। पेले दावी गर्दै छन्  नेमारको प्लेमेकरको क्षमता मेस्सीको जस्तो समान छ
“नेमार को तुलना क्रिस्टियानो रोनाल्डो सँग धेरै गरिएको छ।” 
“नेमारको खेल मेसीको खेल शैली सँग मिल्दछ , उनि खेल निर्माण गर्दा छन् र  गोल पनि  गर्दछन्”- पेले
 पीएसजीका  नेमार अहिले चोटका कारण खेलबाट  बाहिर छन्  छन् तर विश्वकप खेल्न उनि फर्केर आउने  अपेक्षित गरिएको छ