पेप गार्डियोला चार वर्षको सम्झौतामा युभेन्टसमा जाने।

पेप गार्डियोला म्यानचेस्टर सिटी छोड्न र युभेन्टसमा जाने सम्झौता भएको कुरा खुलेको छ। इटालियन पत्रकारको अनुसार युभेन्टस र पेप बीच चार वर्षको सम्झौता भैसकेको छ र उनले तत्कालनै म्यानचेस्टर सिटी छोड्ने छन्।

पेप गार्डियोला ३ वर्ष म्यानचेस्टर सिटीमा बसेका छन् र उनले सोशी क्रम मा २ लिग जितेका छन्। उनले यो भन्दा अगाडी बार्सिलोना, बायर्न म्यूनिख जस्तो क्लबमाको नेतृत्व गरेका छन् र अब उनि चार वर्षको सम्झौता युभेन्टसमा जाने भएका छन्। युभेन्टसका सुपरस्टार रोनाल्डोले पनि उनलाई आफ्नो क्लबमा भित्राउन चाहना देखाए थिए। युभेन्टसले केहि समय अगाडी आफ्नो अल्लेग्रीलाइ बरखास्त गरेका थिए।