पेप गार्डियोलाले स्वीकार गरे कि उनको सपना युभन्टसको लागि खेल्ने थियो।

म्यानचेस्टर सिटीका कोच पेप गार्डियोला स्वीकार्छन् कि उनी युभन्टसको लागि खेल्ने सपना देख्ने गर्थे ।

१९९० तिर स्पेनियाडले आफुले युभेन्टसको मिडफील्डमा जिदानसँग खेल्ने सपना देख्ने गरेको स्वीकार्छन्।

“त्यो कहिले पुरा भएन तर म जिदानसँग खेल्ने सपना देख्थें,” उनले पत्रकार सम्मेलनमा भने।

“म उनीसँग युभेन्टसको लागि खेल्न चाहन्थे। मेरो धारणा उनि एक अविश्वसनीय व्यक्ति हुन्, उनले राम्रो संग दबाबलाई ह्यान्डल गर्छन।

“म उनको सराहना गर्छु र यस किसिमका खेलाडीहरु देख्नु साँच्चिकै राम्रो कुरा हो। उहाँलाई फेरि भेट्न पाउँदा खुशी लाग्नेछ। “