सोमबार भएको खेलमा म्यान्चेस्टर युनाइटेडले लेस्टर सिटी बिरुद्ध २-०को जित हात पार्यो र म्यान्चेस्टर युनाइटेडले नयाँ बनाउन रेकर्ड भएको थियो।
म्यान्चेस्टर युनाइटेडले लेस्टर सिटी बिरुद्धको जित पछि च्याम्पियन्स लिगमा आफ्नो ठाउँ सुरक्षित पार्यो उक्त जितको क्रममा पेनाल्टी पाउनेमा म्यान्चेस्टर युनाइटेडले बनायो नयाँ रेकर्ड बनाएको छ।
उक्त खेलमा युनाइटेडले सिजनको १४औं पेनाल्टी पायो जुन प्रिमियर लिगमा एक सिजन भित्र अहिले सम्मको सबैभन्दा बढी हो।
That was Manchester United’s 1⃣4⃣th penalty of the season, a new Premier League record…👀
— Sky Sports Premier League (@SkySportsPL) July 26, 2020
लेस्टर बिरुद्धको पेनात्ली पछि यो सिजन युनाइटेडले १४ पेनाल्टी पाएको छ र कुनै पनि टिमले अहिले सम्म एक सिजनमै १४ पेनाल्टी पाएका थिएनन् र हाल सामाजिक संजालमा धेरैले युनाइटेडको मिम र ट्रोल बनाएका छन्।