बार्सिलोनाका पूर्व मिडफिल्डर केभिन-प्रिन्स बोएतेङले अर्को सिजन मेस्सीलाई नापोलीमा जान आग्रह गरेका छन।
घानाका इन्टर्नेशनल खेलाडी जो बायर्न म्यूनिखका डिफेन्डर जेरोम बोएतेङका भाई हो – उसले २०१८-२०१९ को सिजन क्यामप नोउमा बिताएका थिए।
मेस्सीको सम्झौता आगामी जुनमा सकिदै छ, उसले बार्सिलोनाबाट छोड्न सकिने छ, विदेशी क्लबहरूले जनवरीबाटनै मेस्सीलाई अनुबन्धित गर्न सक्ने छ।
पूर्व-टोटेनहम, पोर्ट्समाउथ र एसी मिलानका खेलाडीले मेस्सी नापोलीबाट आफ्नो करियर समाप्त गर्न सके एउटा एउटा राम्रो कथा हुने विश्वाश लिए।
उनले ईएसपीएनलाई भने: ‘मेस्सी जुन २०२१ मा बाशासँगको सम्झौता सकिदै छ र उ नापोली जानु पर्छ।
‘उसले भन्न सक्दछ, म माराडोनाको १० नम्बरलाई सम्मान गर्न चाहन्छु र जान्छु, नापोलीबाट एक वा दुई बर्ष खेल्छु, पैसाको बारेमा सोचे बिना। यो एउटा फिल्म जस्तै हुनेछ।’
मेस्सीको भविष्य गम्बिर बहसको विषय बनेको छ, रिपोर्टसका अनुसार ३३ बर्शिय मेस्सी क्लबले समग्रमा लामो समयसम्म स्थापना नभएको तर पछिल्लो समरमा क्लब छोड्ने प्रयासमा विफल भएको बताएका छन।
त्यो असन्तुष्टि मैदानमा देखियो, रोनाल्ड कोम्यानको टोली हाल ला लिगामा नवौं स्थानमा रहेको छ, रिलिजेशन क्षेत्रबाट केवल तीन अंकमा माथि।
बार्सिलोना पनि आर्थिक सङ्कतबाट गुर्ज्रीरहेको छ र सबै खेलाडीको पारीकक्ष्रम आधा दिने सम्झौता भएसँग क्लबलाई अर्थिक भार केही कम हुने देखिन्छ।
यदि उनी नेपोलीमा गए भने, उनले सम्भवतः डिएगो माराडोनाको आइकॉनिक नम्बर १० शर्ट पाउँनेछन् जहाँ उन्ले माराडोनाको पाइलामा हिंड्ने छन।